प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय … पूरा पढ्नुहोस् »

रानी–जमरा–कुलरिया सिँचाइको प्रगति न्यून

काठमाडौँ । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा पनि काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको … पूरा पढ्नुहोस् »

पहिलो पटक युक्रेन पुगे जापानी प्रधानमन्त्री किशिदा

काठमाडौँ । जापानी प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको भ्रमणमा छन् । युक्रेनको कीभमा उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटका क्रममा किशिदाले रुस-युक्रेन युद्धमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरे … पूरा पढ्नुहोस् »

नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन् । विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ … पूरा पढ्नुहोस् »

राष्ट्रपति संस्थालाई सम्मानित र मर्यादित बनाउने थालनी गरौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिदै राष्टपति संस्थालाई सम्मानित र मर्यादित बनाउने थालनी गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनलमा सुगरका बिरामीले निःशुल्क जाँच सेवा पाउने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह सुगरका बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको ‘इन्स्टा बाइ’ सेवा

काठमाडौं । एनएमबि बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने … पूरा पढ्नुहोस् »

तनहुँमा दुई जनाको मृत्यु

काठमाडौँ । तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज … पूरा पढ्नुहोस् »

सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न लामिछानेको निर्देशन

काठमाडौं  । राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध गरेका छन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले … पूरा पढ्नुहोस् »

झापामा दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौँ । झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते … पूरा पढ्नुहोस् »