प्रचण्डको नयाँ बर्षको सांगीतिक कोसेली  ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ । मुकुन्दराजको शब्द  र हरि लम्सालको संगीत रहेको ‘दिल खोलेर कुरा गरन’ । लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार … पूरा पढ्नुहोस् »

बर्ष ०७८ लाई फर्केर हेर्दा: बर्षभरिका राजनीतिक घटनाक्रम, कुन पार्टीलाई नोक्सानी, कुन पार्टीलाई फाइदा ?

काठमाडौं । २०७८ मा नेपालको राजनीति पूरै अस्थिर भयो । प्रदेशहरूमा सांसद किनबेच, केन्द्र र प्रदेश सरकार ढाल्ने/बनाउने, ताजा जनादेशका नाममा असंवैधानिक रूपमा संसद् विघटन गर्नेदेखि पार्टी फुटाउनेसँगै शीर्ष नेताहरू … पूरा पढ्नुहोस् »

तथ्यहरु भन्छन्– मुलुकको अर्थतन्त्र जोखिममा छैन

काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ । यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक … पूरा पढ्नुहोस् »

‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ’

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताए । नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम … पूरा पढ्नुहोस् »

प्लाष्टिक झोला मुक्त गरिएपछि फेब्रिकका झोला उत्पादन गरिँदै

काठमाडौँ । प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना … पूरा पढ्नुहोस् »

प्रदेश नं १ : सरकारद्वारा योजना आयोगका पदाधिकारी नियुक्त

काठमाडौँ । हिजो राति अबेरसम्म चलेको प्रदेश नंं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट मृत्यु

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद … पूरा पढ्नुहोस् »

पाँचतारा साकोसद्वारा बृहत रक्तदान आयोजना

काठमाडौँ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विगत १२ … पूरा पढ्नुहोस् »

भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा. कोइरालाले देशका … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : “महिलाको सहभागिता बढाउन दलहरू लाग्नुपर्छ’

काठमाडौँ । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका लागि आवश्यक … पूरा पढ्नुहोस् »