‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रतिपक्षी दल एमालेको माग
काठमाडौँ । भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा … पूरा पढ्नुहोस् »