अछाममा बँदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते

अछाम । अछाममा बँदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। मंगलसेन नगरपालिका–६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बदेँलको आक्रमणबाट घाइते भएकी हुन्। भण्डारीको अनुहारमा चोट लागेको … पूरा पढ्नुहोस् »