अजोड ईन्स्योरेन्स र इ–बीमाबीच सम्झौता

काठमाडौं । ई–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ई–बीमाका तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर … पूरा पढ्नुहोस् »