अझै पनि रविको टाउकोमाथि दोहोरो राहदानी कसुरको तरबार कायमै

काठमाडौं । सर्वोच्च अदालतले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । फैसलाको पूर्णपाठमा रविको नेपाली नागरिकता रद्द भएकाले प्रतिनिधिसभा सदस्य पद खारेज … पूरा पढ्नुहोस् »