अटबारीमा थारु समुदायलाई दिदीबहिनी भेटने चटारो
काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का सीताराम चौधरी बिहानै पकवान बोकेर दिदी भेटन घरबाट निष्कनुभएको छ । थारु समुदायमा अटवारी पर्वको दोस्रो दिन घरमा बनाइएका पकवान दिदीबहिनीको घरमा पु¥याउनुपर्ने … पूरा पढ्नुहोस् »