अटो क्षेत्रलाई उकास्न नाडाको १७ बुँदे सुझाव

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले नेपालको अटोमोबाइल व्यवसायलाई उकास्न विभिन्न १७ बुँदे सुझाव दिएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री प्रकाशशरण … पूरा पढ्नुहोस् »