अत्यावश्यक बाहेक नयाँ भवन निमार्ण नगरिने

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नयाँ भवन निमार्ण नगरिने घोषणा गरेका छन् । आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सवैखाले प्रोत्साहन भत्ता खारेज गर्नेसमेत जनाएका छन् … पूरा पढ्नुहोस् »