अदालतको आदेश शान्ति सम्झौताको पक्षमा नै आयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दामा शान्ति सम्झौताको पक्षमा नै आदेश आएको बताएका छन् । सोमबार माओवादी केन्द्र निकट … पूरा पढ्नुहोस् »