सात वर्षपछि उच्च अदालत भवनको पुनःनिर्माण सुरु
काठमाडौँ । वि.सं २०७२ को विनासकारी भूकम्पले क्षति पुर्याएको उच्च अदालत पोखरा बागलुङ इजलासको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो । तीस महिनाभित्र सो अदालतको मुख्य भवन तथा आवास निर्माण … पूरा पढ्नुहोस् »