अधिवक्ता त्रिपाठीलाई कुटेको आरोपमा ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त सिंहदरबारको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »