माँ बंगलामुखी साकोसको १५औं वार्षिक साधारण सम्पन्न, अध्यक्षमा पुनः महर्जन
ललितपुर । ललितपुर महानगरपालिका ११ मा आफ्नै भवनबाट उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालन भइरहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षता तथा … पूरा पढ्नुहोस् »