अध्यक्ष अरुण चौधरीलाइ चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । अब चौधरीलाई सीआईबीले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्नेछ । केन्द्रीय अनुसन्धान … पूरा पढ्नुहोस् »