बन्द रहेका सीमानाका खोलिदिन अध्यक्ष तिमिल्सिनाको चिनियाँ पक्षलाई आग्रह
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाडबाडका समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली चान्शुलाई आग्रह गरेका छन् … पूरा पढ्नुहोस् »