अध्यक्ष नेपालद्वारा मतदान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत रहनुभएका उहाँले … पूरा पढ्नुहोस् »