अध्यक्ष सिंह भन्छन्— विगतको सरकारको गल्ती हो भनेर वर्तमान सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले भुक्तानी, म्याद थप लगायतका नौ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको छ । महासङ्घले बुधबार काठमाडौंमा सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी … पूरा पढ्नुहोस् »