अध्यादेशमार्फत् बजेट क्यालेन्डर संशोधन

काठमाण्डौं । संघीय संसदमा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत् ऐन संशोधन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार आर्थिक कार्यविधि … पूरा पढ्नुहोस् »