अनाधिकृत रुपमा भइरहेका घरजग्गाको कारोबार रोक्न व्यवसायीको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । केही दिन अगाडी मात्रै कित्ताकाट खुलाउने निर्णय गराएका प्रधानमन्त्रीसँग महासंघले भेटघाट गरेको हो । … पूरा पढ्नुहोस् »