बाँसबारी जग्गामा राजनीतिकरण गरियो, अनुसन्धानलाई सघाउछु : सांसद चौधरी
काठमाडौं । सांसद विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई आज बयान दिएर निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै … पूरा पढ्नुहोस् »