अनेरास्ववियुको अध्यक्षका लागि कडरिया र पौडेल भिड्दै
काठमाडौँ । अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् । … पूरा पढ्नुहोस् »