अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले कोभिड खोप कार्ड अनिवार्य नहुने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाईयात्रामा नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप अनिर्वाय नहुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत … पूरा पढ्नुहोस् »