अपराधीहरू आत्तियो भनेर चुप बस्ने अवस्था छैन : गृहमन्त्री
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्कर र भ्रष्टाचारीका संरक्षकहरूले सरकारको कामलाई रोक्न खोजेको बताएका छन् । गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले ठग, तस्कर र … पूरा पढ्नुहोस् »