‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका राइडर प्रहरीको नियन्त्रणमा

काठमाडौं । पठाओ र इनड्राइभका ‘अफलाइन’ यात्री बोक्ने ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । अफलाइन … पूरा पढ्नुहोस् »