अब को बन्लान् प्रधानमन्त्री ? कुन दलको सरकार !

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेसँगै सरकार सञ्चालनको नेतृत्वबारे चर्चा सुरु भएको छ । सरकार गठनको प्रक्रिया सुरु भएसँगै भाबी प्रधानमन्त्री को बन्ने भन्ने … पूरा पढ्नुहोस् »