अब विदेशबाटआएको रकम एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने
काठमाडौं । एनआई सी एशिया बैंकले अब आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ । यो सेवा सुरु … पूरा पढ्नुहोस् »