अब सरकारले बजेट बनाउने तरिका बदल्छौँ ः प्रधानमन्त्री

काठमाडौं । शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारले अबदेखि बजेट बनाउने तरिका बदल्ने बताएका छन् । उनले प्रभावकारी कार्यान्वयनका निम्ति अब … पूरा पढ्नुहोस् »