अभिनाश बोहराको ६ विकेट सामु निरीह बन्यो माल्दिभ्स,१ सय ३८ रनले पराजित
काठमाडौँ । आज भएको एशियन गेम्स अन्तर्गतको खेलमा अभिनाश बोहराले ६ विकेट लिएपछि नेपालले मल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १३ रन … पूरा पढ्नुहोस् »