अमेरिकाको राष्ट्रपति निर्वाचनमा ट्रम्पले विजयी हासिल गर्ने संभावना उच्च
काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा विजयी हासिल गर्ने संभावना उच्च देखिएको छ । १९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पतिर जाने देखिएको छ । … पूरा पढ्नुहोस् »