अमेरिका र भारतले महत्त्वपूर्ण खनिजहरूमा सहकार्य गर्ने

वासिङ्टन। संयुक्त राज्य अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको आपूर्तिको शृङ्खलामा सँगै काम गर्ने अमेरिकी वाणिज्य मन्त्रालयले बिहीबार बताएको छ । अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका … पूरा पढ्नुहोस् »