जेल चलान गरिएका अमेरिकी चिकित्सक मृत फेला
एजेन्सीन्युयोर्क । यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका थिए … पूरा पढ्नुहोस् »