अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता … पूरा पढ्नुहोस् »