अयोग्य लडाकूलाई २ लाख दिने निर्णयविरूद्ध प्रधानमन्त्रीको पुत्ला दहन

काठमाण्डौं । सरकारले अयोग्य लडाकूलाई २ २ लाख दिने निर्णयविरूद्ध नेकपा एमाले निकट भ्रातृसंगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ। शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा … पूरा पढ्नुहोस् »