अर्जेन्टिनासँग हारेपछि फ्रान्सका दुई खेलाडी निशानामा

काठमाण्डौं । फ्रान्स फुटबल फेडरेशनले फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग हारेपछि फ्रान्सेली टोलीका केही खेलाडीहरूप्रति सामाजिक सञजालमा रंगभेदी दुर्व्यवहार भइरहेकोप्रति निन्दा गरेको छ । फेडरेशनले यसविरुद्ध कानुनी उपचारमा जाने पनि बताएको … पूरा पढ्नुहोस् »