अर्थतन्त्रमा झारफुक गरेर हुँदैन : स्वर्णिम वाग्ले
काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले हालको अर्थतन्त्रलाई ‘झारफुक’ गरेर नहुने बताए । सोमबार प्रतिनिधिसभा बैठकमा प्रिबजेटमाथिको छलफलका क्रममा उनले अहिलेको आर्थिक व्यवस्थाले ठूलो परिवर्तन खोजेको बताए । ‘अर्थमन्त्रीले … पूरा पढ्नुहोस् »