अर्थतन्त्रले सही बाटो समाएको छ ःअर्थमन्त्री डा.महत

काठमाण्डौं । मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह … पूरा पढ्नुहोस् »