जर्मनीले चिनियाँ एआई लगानीको छानबिने गर्ने, अर्थतन्त्र र सुरक्षा मुख्य कारण
काठमाडौं । विश्वभरि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढिरहेको छ। जति–जति प्रयोग बढ्दै गइरहेको छ त्यति–त्यति प्रश्न पनि उठ्न थालेका छन्। विशेषगरी एआईको गोपनीयतालाई लिएर प्रश्न उठेका छन्। यही सिलसिलामा जर्मनीले … पूरा पढ्नुहोस् »