अर्थमन्त्रीले सोधे तीनवटा सरकारी बैंकका अध्यक्ष र सीईओसँग स्पष्टीकरण

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री महतले अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर बढाउनुको कारण सोधेका हुन् … पूरा पढ्नुहोस् »