अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेट भएको छ । सोमबार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो … पूरा पढ्नुहोस् »