अर्धशतक बनाएर आउट भए आसिफ शेख

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेख आउट भएका छन् । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा आसिफले ७९ बलमा ८ चौँकासहित ५८ रन बनाएका हुन् … पूरा पढ्नुहोस् »