अलकायदा नेता मारिएपछि अमेरिकाले जारी गर्यो अलर्ट
एजेन्सीवासिंगटन । अल कायदा प्रमुख अयमान अल जवाहिरीको मृत्युपछि अमेरिकाले विश्वभर अलर्ट जारी गरेको छ । जवाहिरीको मृत्युपछि अमेरिकी नागरिक र ‘फेसिलिटी’मा हमला गर्न सक्ने भन्दै विदेश मन्त्रालयले यस्तो अलर्ट … पूरा पढ्नुहोस् »