अविरल बर्षाले केदारनाथकाे तीर्थयात्रामा राेक
रुद्रप्रयाग । उत्तराखण्डमा लगातारको मुसलधारे वर्षाका कारण पहिरोका कारण सडक भत्किएकाे छ । जसका कारण सवारी आवागमन नराम्ररी प्रभावित भएको छ । यसैबीच, मौसम विभागले उत्तराखण्डमा वर्षाको प्रक्रिया जारी रहने … पूरा पढ्नुहोस् »