अष्ट्रेलियामा नेपाल झल्किने तस्विर प्रदर्शनी

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्किने तस्विर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया-नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउण्डेसनले फोटोग्राफर भरतबन्धु थापाका तस्विर प्रदर्शनी गरेको हो। प्रदर्शनीमा नेपालको सातै प्रदेश समेटिने … पूरा पढ्नुहोस् »