अष्ट्रेलियाली म्याट रोज नेपाली पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । अष्ट्रेलियाली म्याट रोज नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । आइतबार एन्फा महासचिव किरण राईले रोजसँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका … पूरा पढ्नुहोस् »