अष्ट्रेलियाले विदेशी आप्रवासीको संख्या आधा घटाउने

काठमाडौं । अष्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफ्नो देश आउने विदेशी आप्रवासीको संख्या आधा घटाउने भएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासनसम्बन्धी नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरु … पूरा पढ्नुहोस् »