असन क्षेत्रमा भारी बोक्दै गुजारा चलाउने दुई मजदुरको मृत्यु
काठमाडौं । असन क्षेत्रमा भारी बोक्दै गुजारा चलाउने दुई मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अर्का ३५ वर्षीय पुरुष छन् । उनको … पूरा पढ्नुहोस् »