अस्ट्रेलियाका शिव मन्दिरमा भक्तजनको घुइँचो
सिड्नी (अष्ट्रेलिया) । साउन महिनालाई शिव आराधनाको महिनको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको छ। … पूरा पढ्नुहोस् »