अस्ट्रेलियामा बाढी : ५० हजार जनालाई घर छाड्न भनियो

सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न … पूरा पढ्नुहोस् »