अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् । स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र … पूरा पढ्नुहोस् »