अहिलेसम्मकै सस्तो टाटाको इलेक्ट्रिक कार नाडा अटो शोमा आउँदै

काठमाण्डौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा टियागो इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले भदौ २६ गतेबाट सुरु हुने नाडा … पूरा पढ्नुहोस् »